नवउद्यमशाला कार्यक्रमको लागि आवेदन आब्हान सम्वन्धी सूचना

तपाइ कुनैपनि ब्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? अथवा भर्खरै कुनै ब्यवसायको सुरुवात गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने ब्यवसाय प्रवद्र्धन केन्द्रले संचालन गर्न लागेको नवउद्यमशाला कार्यक्रममा जोडिनुहोस । त्यसले तपाइको ब्यवसायिक सोच र योजनालाइ सफल बनाउन मद्धत गर्नेछ ।
कार्यक्रममा सहभागी हुनको लागि तलको QR Code स्क्यान गर्नुहोस अथवा लिङ्कमा क्लिक गरेर आवश्यक विवरण भरी आवेदन दिनसक्नुहुनेछ ।

forms.gle/rj6Jr1PbZWPhztpw6

QR Code