स्नातक तह दोस्रो वर्ष र BICTE प्रथम सेमेस्टरको आन्तरिक परीक्षाको नतिजा प्रकाशन
यस क्याम्पस बाट २०७९/०३/१९ गतेदेखि सञ्चालन भएको स्नातक तह दोस्रो वर्षको प्रथम आन्तरिक परीक्षा र BICTE प्रथम सेमेस्टरको दोस्रो आन्तरिक परीक्षाको नतिजा प्रकाशन भएको छ । नतिजा तलको लिङ्कमा click गरेर पनि हेर्न सक्नुहुनेछ ।
नतिजा हेर्नको लागि यहाँ Click गर्नुहोस् ।