अंग्रेजी हिज्जे प्रतियोगीता सम्पन्न

 

अंग्रेजी हिज्जे प्रतियोगीता सम्पन्न

क्याम्पसमा अध्ययनरत विभिन्न संकायका १४ जना विद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगितामा शिक्षा शास्त्र संकाय अन्तरगत स्नातक तहमा सूचना तथा संचार प्रविधि शिक्षा(BICTE) प्रथम सेमेष्टरमा अध्ययरत छात्रा समिक्षा अधिकारी प्रथम, ब्यवस्थापन संकाय अन्तरगत स्नातक तह प्रथम वर्षमा अध्ययनरत छात्रा कृषा ढकाल द्वितीय र शिक्षा शास्त्र संकाय अन्तरगत स्नातक तह प्रथम वर्षका छात्र अजय रम्तेल तृतीय भएका छन् ।

विजयी विद्यार्थीहरुलाइ अतिरिक्त क्रियाकलाप समितिका संयोजक रोहीणी प्रसाद कोइराला र अंग्रेजी तथा सामाजिक शास्त्र विभागका प्रमुख सीता श्रेष्ठको उपस्थितिमा प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रथम भएकी समिक्षा अधिकारी

द्वितीय भएकी कृषा ढकाल